काठमाडौँ । नेकपा (बहुमत) निकट सहायक संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति, अनियमितता गरेको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको छ ।...