शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिन्छौं : अध्यक्ष भट्टराई

काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले  संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने बताएका छन् ।   शुक्रबार राजधानीमा आयोजित संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तक्रिया कार्यक्रममा...