बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

सर्लाहीको हरिपुरमा आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु

सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका नम्बर १ हजारबिघामा आगलागीबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। हरेराम महतोकी छोरी लक्ष्मीकुमारी महतोको आगोले जलेर उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय...