शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक साढे १२ बजेका लागि बोलाइएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए...