पेरिस । किलियन एम्बाप्पेले आफूले छाडेको करिब एक वर्षमै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग जितेकोमा कुनै गुनासो नरहेको बताएका छन्। उनी सन् २०२४ को जुलाईमा रियल मड्रिडमा नि:शुल्क स्थानान्तरण...