धनगढी । सुदूरपश्चिमका युवा नेता तथा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य कमल थापा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्। आज धनगढीमा रास्वपाको प्रदेश अधिवेशनको अवसरमा विगतमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको...