शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा

काठमाडौँ। बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन्। शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै युनुसले चुनाव २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा हुने बताएका...