सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरेपछि लस एञ्जलसमा प्रदर्शन चर्कियो, गाडीहरूमा आगजनी

लस एञ्जलस । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथपछि आइतबार लस एञ्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिए। प्रदर्शनकारीहरूले प्रमुख राजमार्ग (फ्रीवे) अवरुद्ध गरेका थिए ।  उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा...