काठमाडौँ । इजरायले इरानका आणविक क्षेत्र तथा ब्यालिस्टिक हतियार कार्यक्रमहरू लगायतलाई निशानामा पारेर थालिएको आक्रमणले आफ्नो दीर्घकालीन रणनैतिक लक्ष्य हासिल गर्ने छाँटकाँट देखिएको छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्प...