बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

औचित्यहीन सरकारी संस्था खारेजीदेखि समायोजन र हस्तान्तरणका विषयमा छलफल

काठमाडौँ । उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विकल्पमा छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...