(अग्रज गीतकार, सङ्गीतकार, गायक तथा साहित्यकार गणेश रसिकले २०८२ जेठ १८ गते दैहिक रूपमा हामी सबैलाई छाडेर गए पनि आत्मिक रूपमा उनी हामीमाझमै छन् । बाँचुन्जेल अनेकन् दुःख र सङ्घर्षका...