शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई सम्मान

काठमाडौँ । अस्ट्रेलियामा गैर आवासीय नेपालीको लगानीमा सञ्चालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसनले दुई वटा विधामा सम्मान प्राप्त गरेको छ । थाइल्याण्डको फुकेटस्थित र्‍याडिसन रिसोर्ट एन्ड सुइट्समा सम्पन्न ‘ग्लोब समिट, २०२५’...