काठमाडौँ । आगामी असार २८ गते आम दर्शकलाई समेट्दै प्रतिष्ठित ‘नेशनल म्युजिक अवार्ड’को आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने उक्त अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित...