रौतहट– प्रहरीले नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई आजीवन कारावासको मागसहित सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गराएको छ । रौतहट प्रहरी शुक्रबार आलमलाई ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग...