सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

मुम्बई रेल विस्फोट : आरोपीलाई रिहा गर्ने बम्बई उच्च अदालतको आदेशमा सर्वोच्च अदालतले लगायो रोक

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार २००६ को मुम्बई रेल विस्फोटमा बम्बई उच्च अदालतको निर्णयमा रोक लगाएको छ । जुलाई २२ मा महाराष्ट्र सरकारले बम्बई उच्च अदालतले विस्फोट मुद्दामा...