हाल विज्ञान, प्रविधि, गणित र व्यावसायिक सीपमा शिक्षा प्रणाली बढी केन्द्रित भइरहेको छ । जीवनका मूल्य, नैतिकता, आध्यात्मिकता र व्यक्तित्व निर्माण सम्बन्धी शिक्षाले भने समाजमा महत्त्व पाउन छाडेको आभास हुन्छ...