शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कोशी विचार उत्सवको नाममा ‘बिना फाउन्डेसन’ले ठगी गरेको उजुरी

विराटनगर । बिना फाउन्डेसनले २०८१ फागुन १५, १६ र १७ गते आयोजना गरेको ‘कोशी विचार उत्सव’ कार्यक्रम गर्दा गरेको कामको भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ...