बारा । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन् । सापकोटाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामापत्र राख्दै सो कुराको जानकारी दिएकी छन्...