शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुटे बस दुर्घटनाः मृत्यु हुनेको संख्या १९ पुग्यो (अपडेट)

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको...