मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा योजनाः १२ शीर्षकमा कर्जा दिने कार्यविधि तयार

सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरुको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ । कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष...