सामाजिक सुरक्षा योजनाः १२ शीर्षकमा कर्जा दिने कार्यविधि तयार
सोमबार, १८ कात्तिक २०७६, ०७ : २१
सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरुको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ ।
कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जत्तिको आर्कषक नभएपछि कर्मचारी÷कामदार पनि कोषमा आबद्ध हुन इच्छुक देखिएका थिएनन् ।
कामदारले काम गरुन्जेल कोषबाट कुनै रकम नपाइने तथा आपत् पर्दा त्यसबाट कुनै सुविधा लिन नपाइने भएकाले पनि व्यावसायिक प्रतिष्ठानका कर्मचारी÷कामदारको आर्कषण कोषमा रहेको थिएन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण