शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

म्याग्दी । पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको...