शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘प्रतिगमन सच्चिएझैँ विद्या भण्डारी बारेको निर्णय पनि सच्चिन्छ’

विराटनगर । नेकपा एमालेको केन्द्रीय समितिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिदियो । त्यसपछि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन र धमाधम भइरहेका पार्टी कमिटीका बैठकहरूमा एमालेका नेताहरूले केन्द्रीय समितिको...