हेटौँडा । मकवानपुरमा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरू (कन्सल्टेन्सी) लाई कागजपत्रसहित हाजिर हुन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन गरेको छ । कन्सल्टेन्सीहरूले कानुनको उल्लंघन गर्दै अनुमतिविना तथा...