शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

टप एण्ड टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ ।  शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबिच प्रतिस्पर्धा हुन लागेको हो...