शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

टप एण्ड टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा

शुक्रबार, ०६ भदौ २०८२, ०६ : २७
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • अस्ट्रेलियामा जारी टप एण्ड टी-२० शृङ्खलामा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
  • नेपालले सेमिफाइनल प्रवेशका लागि समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ।
  • खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे सुरु हुनेछ।

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तान शाहिन्सबिच प्रतिस्पर्धा हुँदैछ । 

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबिच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप