काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ ३ गते मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाए । त्यसको अघिल्लो दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग...