आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

शुक्लाको सभापतित्वमा राज्य व्यवस्था तथा सुशासन समिति बैठक जारी

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति बैठक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा जारी छ । समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको र नयाँ सभापति ईश्वरीदेवी न्यौपानेले पद...