आज फेरि गुन्जिएको छ सबैको घरआँगन थरीथरीका गीतका भाकाले चेलीबेटी रमाइरहेका छन् रातो पहिरहनमा सजधज भएर तर मेरो मन निकै टाढा पुगेर स्मृतिको ढोका खोल्न खोज्दै छ । माइतीमा तिज भनेको थिएन नाचगान मात्र थियो त्यहाँ आमाको माया उनको हातले पकाएको...