काठमाडौँ - राष्ट्रिय सुरक्षा परिषद्ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना...