बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

लालटिन बोकेर युवाहरु माइतीघर मण्डलामा, तस्बिरहरु

काठमाडौँ ।  अछाममा जिल्लाका विभिन्न गाउँहरुमा अझैपनि विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको तथा सरकार र विद्युत प्राधिकरणले यस कुरालाई ध्यान नदिएको भन्दै आज युवाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका  छन्...