लालटिन बोकेर युवाहरु माइतीघर मण्डलामा, तस्बिरहरु
शुक्रबार, १३ भदौ २०८२, १७ : १३
काठमाडौँ । अछाममा जिल्लाका विभिन्न गाउँहरुमा अझैपनि विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको तथा सरकार र विद्युत प्राधिकरणले यस कुरालाई ध्यान नदिएको भन्दै आज युवाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
सुदूपश्चिमाञ्चलको बोलन्या थली फोरमले आज लालटिन बोकेर सांकेतिक रूपमा प्रदर्शनी गरेको हो ।
अछामका विभिन्न स्थानहरू क्वाखेल, जामा, फल्टाने, सुनदेवी, छडानदेवी र भूल हरफ बलातामा अहिले सम्म राष्ट्रिय प्रशारण लाइन नपुगेको र सो क्षेत्रका ४ हजार भन्दा बढी स्थानीयहरू अहिले पनि अन्धकारमा बस्नु परेको सो फोरमका अध्यक्ष यादव जोशीले बताए ।











तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
-
बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
-
अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण