काठमाडौँ । कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक ट्रेलरमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील...