शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आमालाई दागबत्ती दिएको १२ दिनपछि बुबालाई दागबत्ती

धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङ शोकमग्न बनेको छ। वैदेशिक रोजगारीका लागि कुवेत गएका डम्बरबहादुर मगरको गत भदौ ४ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युको...