शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सामान्य बन्दै पोखराको जनजीवन

पोखरा । जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ ।  बिहानको समयमा आवतजावत खुकुलो...