पोखरा । जेनजी प्रदर्शनपछि पनि निरन्तर अशान्त गतिविधि चलिरहेको अवस्थामा पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले शान्तियात्रा निकालेको छ । सङ्घले मंगलबार पोखरामा शान्तियात्रा निकालेको हो । यात्रामा पोखराका...