पोखरा । गण्डकी प्रदेश सभाबाट पारित भएको पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा सम्बन्धी ऐनमा मुख्यमन्त्रीलाई ३ जना स्वकीय सचिव, राजनीतिक सल्लाहकार, प्रेस संयोजकको सुविधा दिइएको छ । तर, गण्डकीका मुख्यमन्त्री...