आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ह्विलचियर क्रिकेट सिरिजमा नेपालका गुप्ता म्याच रेफ्री नियुक्त

काठमाडौँ । अफगानिस्तान ह्विलचियर क्रिकेट सिरिजमा नेपाली अम्पायर रवीन्द्र गुप्ता प्राविधिक समिति प्रमुख र म्याच रेफ्री नियुक्त भएका छन् ।  नेपाली राष्ट्रिय अम्पायर गुप्ता पाकिस्तान र अफगानिस्तानबिच हुने सिरिजका लागि प्राविधिक...