आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ह्विलचियर क्रिकेट सिरिजमा नेपालका गुप्ता म्याच रेफ्री नियुक्त

बिहीबार, ०९ असोज २०८२, ११ : ५७
बिहीबार, ०९ असोज २०८२

सारांश

  • नेपाली अम्पायर रवीन्द्र गुप्ता अफगानिस्तान ह्विलचियर क्रिकेट सिरिजमा प्राविधिक समिति प्रमुख र म्याच रेफ्री नियुक्त भएका छन्।
  • उनी पाकिस्तान र अफगानिस्तानबीच हुने सिरिजमा नियुक्त भएका हुन्।
  • सिरिज सेप्टेम्बर २९ देखि अक्टोबर २ सम्म पाकिस्तानको कराँचीमा हुनेछ।

काठमाडौँ । अफगानिस्तान ह्विलचियर क्रिकेट सिरिजमा नेपाली अम्पायर रवीन्द्र गुप्ता प्राविधिक समिति प्रमुख र म्याच रेफ्री नियुक्त भएका छन् । 

नेपाली राष्ट्रिय अम्पायर गुप्ता पाकिस्तान र अफगानिस्तानबिच हुने सिरिजका लागि प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका हुन् ।

सिरिज आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ सम्म पाकिस्तानको कराँचीमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप