बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

तुइनखोलामा पाँच घण्टादेखि जाम खुलेन, दसैँमा घर जाँदै गरेका यात्रुको बिचल्ली (तस्बिरहरू)

चितवन । मुग्लिन नारायणघाट सडकखण्डको तुइनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा हजारौँ यात्रुहरू जाममा परेका छन् ।  सडक विभागका भरतपुरका टोलीले ४ वटा मेसिनको सहायताले पहिरो पन्छाउने काम गरी रहे...