बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
जाममा फसे यात्रु

तुइनखोलामा पाँच घण्टादेखि जाम खुलेन, दसैँमा घर जाँदै गरेका यात्रुको बिचल्ली (तस्बिरहरू)

सोमबार, १३ असोज २०८२, १७ : ०८
सोमबार, १३ असोज २०८२

चितवन । मुग्लिन नारायणघाट सडकखण्डको तुइनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा हजारौँ यात्रुहरू जाममा परेका छन् । 

सडक विभागका भरतपुरका टोलीले ४ वटा मेसिनको सहायताले पहिरो पन्छाउने काम गरी रहे पनि पहिरो झर्न नरोकिएपछि यात्रुहरू ५ घण्टादेखि जाममा रोकिएका हुन् । 

अघिल्लो साता पनि सोही स्थानमा पहिरो खस्दा ४५ घण्टामा सञ्चालन गरिएको थियो । 

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

jam3 (5)jam3 (4)jam3 (3)jam3 (2)jam3 (1)jam1 (5)jam1 (4)jam1 (3)jam1 (2)jam1 (1)jam2 (7)jam2 (6)jam2 (5)jam2 (4)jam2 (3)jam2 (2)jam2 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप