शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्रीको शपथमा निवर्तमान मुख्यमन्त्री सिंह पनि सहभागी

काठमाडौँ । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’को शपथग्रहण समारोहमा सहभागी भएका छन् ।  यसअघि सिंहले शपथग्रहण कार्यक्रममा आफूलाई निम्तो नगरिएको दुखेसो पोखेका थिए । अन्तिम समयमा...