शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मधेसमा भरदुतिया पर्व : भाइबहिनीबिचको स्नेह र ममताको प्रतीक

जनकपुरधाम । आज मधेसका विभिन्न जिल्ला धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहटदेखि पर्सासम्मको गाउँ–सहरहरूमा भरदुतिया अर्थात् भाइटिका पर्व धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक स्नेह साथ उल्लासपूर्वक मनाइँदै छ ।...