काठमाडौँ । जमैकाको इतिहासको सबैभन्दा शक्तिशाली आँधी मेलिसाले त्यहाँ वितण्डा मच्चाएको छ। शक्तिशाली आँधी र भारी वर्षाले घर र पूर्वाधारहरू ध्वस्त पारेको छ । बाढीका कारण क्यारेबियन टापु क्षेत्रभर दर्जनौँ...