शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा विस्फोट

बोष्टन । अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा विस्फोट भएको छ । शनिबार बिहान भएको विस्फोटमा कोही पनि हताहत नभएको जनाइएको छ । सो घटनाले प्रशासन र सुरक्षा बललाई भने सतर्क बनाएको...