काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । ...