सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण

डोल्पा-ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा–सडक...