सुरत । मेघालयका क्रिकेटर आकाश कुमारले भारतीय प्रथम श्रेणी क्रिकेटमा एउटा सनसनीपूर्ण कीर्तिमान बनाएका छन्। उनले रणजी ट्रफीको प्लेट ग्रुप खेलमा अरुणाचल प्रदेशविरुद्ध केवल ११ बलमा सबैभन्दा छिटो अर्धशतक बनाएका हुन्। सुरतमा...