काठमाडौं । निर्देशक बलिराम चौहानले फिल्म ‘द ब्लू लाइट’ले कथाको रूपमा दर्शकले सधैँ सम्झिरहने विषयवस्तु उठाएको बताए । फिल्मको कथा हेर्ने मात्र नभएर मनन गर्ने समेत रहेको उनको भनाई छ...