शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पर्यटकका लागि ल्याइएका बसहरूको बेहाल : बहाना बनाएर आफैँ चढ्छन् कोषका पदाधिकारी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित योगीकुटीमा बस्ने विनोद श्रेष्ठ गत शनिबार बहिनीसँग बुद्ध जन्मस्थल लुम्बिनी पुगे ।  जापानमा बस्ने बहिनी बिदामा घर आएको बेला उनीहरू शनिबार बिहानै लुम्बिनी घुम्न  पुगेका...